आज कक्षा १२ को नतिजा सार्वजनिक हुने

bishal shuit house

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने बताएको हो । नतिजा सार्वजनिक गर्नुपूर्व ३ बजे बोर्ड बैठक बस्ने जनाइएको छ ।

गत जेठ २६ मा सम्पन्न भएको कक्षा १२ को परीक्षामा करिब देशभर ४ लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.