फोहोरमैला व्यवस्थापनका लागि सहकार्य गर्न गोदावरी नगरपालिकाको आह्वान

अत्तरिया – कैलालीकोे गोदावरी नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागी सहकार्य गर्न आह्वान गरेको छ ।

maya metro hospital

नगरपालिकाले बुधबार ३० दिने सुचना जारी गर्दै फोहोरमैला व्यवस्थापन गर्न निजि तथा सार्वजनिक क्षेत्रसँग सहकार्यका लागी आह्वान गरेको हो ।

joshi vada pasal 2

नगरलाई स्वच्छ र सफा राख्न निजि तथा सार्वजनिक फर्महरुको आवश्यकता भएकाले ईच्छुक फर्महरुलाई सहकार्यलाई आह्वान गरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.