गोकुलेश्वर सडक खण्ड सुचारु

bishal shuit house

दार्चुला – पहिरोले अवरुद्ध बनेको दार्चुलाको गोकुलेश्वर सडकखण्ड सुचारु भएको छ । आज (आइतबार) दिउसोदेखि भएको वर्षाका कारण महाकाली नगरपालिका–८ अतिकाडामा पहिरो आएर अवरुद्ध बनेको सडक सुचारु भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले केहीबेर अगाडी मात्रै सडक सुचारु भएको जनाएको छ । पहिरो खुलाउन नगरपालिकाको डोजर प्रयोग गरिएको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.