गोकुलेश्वर सडक खण्ड पहिरोले अवरुद्ध

दार्चुला – दार्चुलाको गोकुलेश्वर सडकखण्ड अवरुद्ध बनेको छ । आज (आइतबार) दिउसोदेखि भएको वर्षाका कारण महाकाली नगरपालिका–८ अतिकाडामा पहिरो आएर सडक अवरुद्ध भएको हो ।

bishal shuit house

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार भर्खरै गएका पहिरोले सडक अवरुद्ध भएको र यात्रु अलपत्र परेका छन् । यस्तै अहिले सडक खुलाउन प्रहरी खटिएको र नगरपालिकाको डोजर पनि लगाइएको छ ।

joshi vada pasal 2

अपडेट समाचार : गोकुलेश्वर सडक खण्ड सुचारु

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.