सुदूरपश्चिमका अर्जुन साउदले राष्ट्रिय टिममा गरे डेब्यू

कैलाली – विकेट किपर ब्याट्सम्यान अर्जुन साउदले नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यू गरेका छन् । पाँचवटा टी–२० तथा तीनवटा एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि आइतवारको खेलबाट अर्जुनले डेब्यू गरेका हुन् ।

maya metro hospital

उनले यसअघि उमेर समूहबाट एसिया कप खेलेका छन् । राष्ट्रिय टिमका लागि भने आइतवारको खेल नै उनको पहिलो हो ।

joshi vada pasal 2

अर्जुनले प्रधानमन्त्री कप तथा अन्य घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि राष्ट्रिय टिममा पर्न सफल भएका हुन् । नेपालले आइतवार आफ्नो तेस्रो टी–२० खेलिरहेको छ । तेस्रो खेलमा केन्याले टस जितेर ब्याटिङ रोजेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.