कञ्चनपुरमा ९ औँ राष्ट्रिय खेलकुद जिल्ला छनोट प्रतियोगिता सुरु

महेन्द्रनगर – कञ्चनपुर जिल्ला छनोट प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म ९ औँ राष्ट्रिय खेलकुद २०७९ सञ्चालन हुने हुँदा कञ्चनपुर जिल्ला छनोट प्रतियोगिता शुक्रबारबाट सुरु भएको हो ।

bishal shuit house

जिल्ला छनोट प्रतियोगिता अन्तर्गत भाद्र १० देखि १५ गतेसम्म विभिन्न विधाका खेलहरु महेन्द्रनगरस्थित कबड हलको खेलमैदानमा सञ्चालन भइरहेको जिल्ला खेलकुद समितिले जनाएको छ ।

joshi vada pasal 2

प्रतियोगिताको शुक्रबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले उद्घाटन गरेका थिए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.