एसईई ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु हुँदै

bishal shuit house

माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले आज र भोलिका लागि परीक्षा संचालन गर्न लागेको हो । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने छ ।

यो परीक्षामा ‘सी’ वा यसभन्दा कम ग्रेड ल्याउने नियमित विद्यार्थीले कुनै दुई विषयको परीक्षा दिन पाउने छन् । कार्यालयले ५ भदौसम्म आवदेन दिन आव्हान गरेको थियो । एसईईको नतिजा ११ साउन २०७८ मा सार्वजनिक भएको थियो । परीक्षा ९ वैशाख २०७८ देखि सञ्चालन भएकाे थियाे ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.