कञ्चनपुरमा २ बर्षीया बालिका नहरमा मृत भेटिइन्

कञ्चनपुर – कञ्चनपुरमा २ बर्षीया बालिका नहरमा मृत भेटिएकी छिन । भीमदत्त नगरपालिका – १७ का खेमराज भट्टकी छोरी मुस्कानको शुक्रबार बिहान शव फेला परेको हो ।

bishal shuit house

ति बालिका बिहीबार साँझ देखि हराएकी थिईन् । उनको खोजि गर्दा घर भन्दा ७ सय मिटर तल नहरको किनारामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

joshi vada pasal 2

बालिका नहरमा डुबेको आशंकामा सशस्त्र प्रहरीले नहरमा खोजी गरेको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.