डोटीको एक गाउँपालिका कार्यालयमा तालाबन्दी

bishal shuit house

डोटी – डोटीको एक गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । बोगटान फुड्शिल गाउँपालिकाले करारका कर्मचारी हटाएको भन्दै करारमा राखेका पुर्व कर्मचारीले मंगलबार तालाबन्दी गरेका हुन् ।

गाउँपालिकाले साउन २८ गते ७ जना करार कर्मचारी हटाएको थियो । जागिरबाट हटाएपछि उनीहरु आन्दोलित बनेका छन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.