डडेल्धुरामा जेसिबी दुर्घटना हुँदा २ जना घाइते

डडेल्धुरा – डडेल्धुरामा जेसिबी दुर्घटना हुँदा २ जना घाइते भएका छन । गन्यापधुरा गाउँपालिका – ४ लेउबाटाबाट बडाल आइरहेको जेसिबी वडा नम्बर ४ को ठुल्खोला भन्ने ठाउँमा दुर्घटना हुँदा २ जना घाइते भएका हुन ।

bishal shuit house

दुर्घटनामा गन्यापधुरा ४ का जेसीबी धनी चेतराज भट्ट र वडा नम्बर ४ कै सहचालक धर्मराज भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

joshi vada pasal 2

घाइते दुवैजनाको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.