नागरिक उन्मुक्ति पार्टीले आज ‘टीकापुर विद्रोह’ दिवस मनाउने

bishal shuit house

टीकापुर – नागरिक उन्मुक्ति पार्टीले आज ‘टीकापुर विद्रोह’ दिवस मनाउने भएको छ । २०७२ भदौ ७ गते घटेको टीकापुर घटनालाई टीकापुर बिद्रोह तथा थारु विद्रोह दिवस मनाउन लागिएको हो ।

उक्त पार्टीले भदौ ८ गते कालो दिनको रुपमा मनाउने जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.