देशभर थप ६५८ जनामा कोरोन संक्रमण, एकको मृत्यु

bishal shuit house

काठमाडौँ – नेपालमा थप ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ३ सय ८१ पिसिआर परिक्षणका क्रममा ४ सय ५ र ३ हजार २ सय ६२ एन्टिजेन परिक्षणका क्रममा २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय ५६ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार २ सय ९६ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.