१ किलो चरेश सहित धनगढीबाट एक युवक पक्राउ

अत्तरिया – लागु औषध (चरेश) सहित कैलालीको धनगढीबाट एक युवक पक्राउ परेका छन । धनगढी उप–महानगरपालिका –१२ जुगेडा कम्पनी टोलमा किरना पसल संचालन गरेका ३६ बर्षिय दिनेश सिंह १ किलो चरेश सहित पक्राउ परेका हुन ।

bishal shuit house

बझाङ जयपृथ्वी नगरपालिका – ६ घर भएका सिंहको किराना पसलबाटै चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

सादा पोशाकमा खटिएको प्रहरीले शंका लागि चेकजांच गर्दा लुकाईछिपाई राखेको चरेश बरामद गरिएको हो । चरेश सहित पक्राउ परेका सिंह माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.