सिलगढी पिपल्ला तिखा नगर बस सेवा सञ्चालन

अत्तरिया – डोटीको सिलगढी पीपल्ला एरपोर्ट हुँदै तिखा गाउँ सम्म नगर बस सञ्चालनमा आएको छ । उक्त नगर बस सेवाको सोमबार दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले उद्घाटन गरेका छन ।

bishal shuit house

नगरप्रमुख खड्काले नगरका सम्पूर्ण शाखा सडकहरुको स्तरोन्नति गरि यातायात सेवा सुचारु गर्ने योजना अनुसार काम अगाडी बढेको बताए ।

joshi vada pasal 2

मंगलबार देखि नियमित रुपमा संचालन आउने नगर बस पिपल्ला बजार देखि बिहान साढे ८ बजे र साँझ ५ बजे तिखा गाउँका लागि छुट्ने छ ।

नगर बसको पिपल्ला देखि तिखा सम्म प्रति यात्रु ५० र सिलगढी देखि तिखा गाउँको प्रति यात्रु १ सय भाडादर तोकिएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.