बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

बैतडी – बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका – ६ का ४० वर्षिय धर्मेन्द्र दमाईको भीरबाट लडेर मृत्यु भएको हो ।

bishal shuit house

शनिबार सदरमुकाम गोठलापानी बजारबाट घर जाने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका दमाईको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

joshi vada pasal 2

र्भैसिपुर भीरबाट लडेर घाइते भएका दमाइको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.