डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते

डडेल्धुरा – डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तरगत स्याउलेको ऐरी गाउँ मोडमा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन ।

bishal shuit house

डोटीको दीपायलबाट डडेल्धुरा आइरहेको उग्रतारा यातायातको से १ ज ५०४ नम्बरको जिप सडकबाट डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

joshi vada pasal 2

घाइतेको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.