अत्तरियामा एक युवकको शव फेला

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियामा एक युवकको शव फेला परेको छ । अत्तरियामै रहेको चौलागाई वस्त्रालयमा काम गर्ने बैतडीको डिलाशैनी ७ का २२ बर्षिय जयन्तबहादुर कार्कीको शव फेला परेको हो ।

bishal shuit house

उनको शव ट्वाइलेटमा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ । २ वर्षदेखि उक्त वस्त्रालयमा काम गर्दै आएका कार्कीको शव शंकास्पद रुपमा फेला परेको भन्दै आफन्तले उनको हत्या भएको आशंका गरेका छन ।

joshi vada pasal 2

घटनाको अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.