पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै डडेल्धुरामा प्रदर्शन

डडेल्धुरा – पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै डडेल्धुरामा बिरोध प्रदर्शन गरिएको छ । नेपाली काँग्रेस (विपी) निकट नेविसंघ (विपी) र एमाले निकट अनेरास्ववियूले संयुक्त रुपमा शनिबार डडेल्धुरा सदरमुकाम बागबजारमा प्रदर्शन गरेका हुन ।

bishal shuit house

पेट्रोलियम पदार्थका मूल्यवृद्धि फिर्ता तथा अन्तर्राष्ट्रिय बजारको मूल्य मिल्नेगरि समायोजनको माग गर्दै प्रर्दशन गरेको नेविसंघ (विपी) का अध्यक्ष मदन बोहराले बताए ।

joshi vada pasal 2

विद्यार्थीहरुले, ‘पेट्रोलियम पदार्थका मूल्यवृद्धि फिर्ता गर, अन्तर्राष्ट्रिय बजारको मूल्य मिल्नेगरि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर, राष्ट्रघाती नागरिकता विधेयक फिर्ता गर, नालायक सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.