कैलाली, कञ्चनपुरमा भूकम्पको धक्का महशुस

bishal shuit house

अत्तरिया – कैलाली र कञ्चनपुरमा भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार राति १ बजेर २८ मिनेटमा कैलालीमा र कञ्चनपुरमा भुकम्पको धक्का महशुस गरिएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार सो समयमा बाँके जिल्ला केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.