अत्तरियामा घैटो फुटाउने प्रतियोगिता सम्पन्न

अत्तरिया – कैलालीको अत्तरियामा श्री कृष्ण जन्माष्टमीको अवसरमा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । क्युरीक्स डान्स स्टुडियोको आयोजना र घरघर निर्माण सेवा, त्रिनयन नेपाल र जुम प्रोडक्सनको सहकार्यमा अत्तरिया बसपार्कमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा ३५ जनाले सहभागिता जनाएका भएपनि ३ जना मात्रै घैटो फुटाउन सफल भएको त्रिनयन नेपालका अध्यक्ष जय धामीले बताए । घैटो फुटाउन सफल हुनेमा अमृत प्रसाद भट्ट, बिरेन्द्र बुढा, मानमती भट्ट रहेका थिए ।

joshi vada pasal 2
bishal shuit house

विजेतालाई प्रतिव्यक्ति ५५० का दरले नगर पुरस्कार वितरण गरिएको थियो ।

maya metro hospital

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.