कैलाली र डडेल्धुराका तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

अत्तरिया – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कैलाली र डडेल्धुराका तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको छ । यी क्षेत्रमा बर्षा भइरहेकाले साना नदीमा आकस्मिक पानीको वहाव बढ्न सक्ने भएकाले सतकर्ता अपनाउन अपिल गरिएको हो ।

maya metro hospital

जल तथा मौसम विज्ञान विभागले पछिल्लो १ घण्टा सिन्धुली, मकवानपुर, चितवन, गोरखा, नवलपरासी, दाङ, कैलाली, डडेलधुरा र आसपास केही स्थानमा भारी बर्षा मापन भएको र, थप बर्ष हुन सक्ने देखिएको जनाएको छ ।

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.