गठबन्धन आजको आवश्यकता हो : झाँक्री

bishal shuit house

अत्तरिया – नेकपा एकीकृत समाजवादीकी नेतृ राम कुमार भाँक्रीले गठबन्धन अहिलेको आवश्यकता भएको बताएकी छिन । बिहिबार एकीकृत समाजवादी दर्ता भएको एक बर्ष पुगेको अवसरमा झाँक्रीले सामाजिक संजालमार्फत अहिलेको आवश्यकता गठबन्धन नै भएको बताएकी हुन ।
उनले फेसबुकमा लेखेकी छिन ‘आसन्न निर्वाचन हामी गठबन्धनमै अगाडी बढ्ने हाम्रो संकल्प छ । गठबन्धन आजको आवश्यकता हो । संविधानलाई गतिदिन,संविधानलाई सहि मार्गमा चलाउन, आर्थिक एजेण्डालाई प्राथमिकतामा राखि आर्थिक बिकास र समृद्धिको बाटोमा मूलुकलाई मार्गदर्शन गर्न, जनभावनाको कदर गर्न गठबन्धन अनिवार्य छ । आजको यो सबै कार्यभार पुरा गर्न नेकपा एकीकृत समाजवादी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडी बढ्नु आजको आवश्यकता हो ।’

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.