इप्रका मालाखेतीद्धारा गाँजा फडानी

अत्तरिया – इलाका प्रहरी कार्यालय (इप्रका) मालाखेतीले गाँजा फडानी गरेको छ । प्रहरीले गोदावरी नगरपालिका – ३ चौकीडाँडा क्षेत्रमा उम्रिएको गाँजा फडानी गरेको हो ।

bishal shuit house

प्रहरीले स्थानीयहरु संगको समन्वयमा सडकको छेउछाउमा अबैध तथा आफै उम्रेको गाँजा फडानी गरेको जनाएको छ ।

joshi vada pasal 2

गाँजा फडानीमा अस्थाई प्रहरी पोष्ट चौकीडाँडा र कैलालीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक योगेन्द्र कुमार बोहराको कमाण्डमा प्रहरी टोली खटीएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.