सबै मिलेर देउवालाई हराउनुपर्छ : कर्ण मल्ल

धनगढी – नेपाली कांग्रेस (विपी) का वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्लले शेरबहादुर देउवाले प्रधानमन्त्री पदका नाममा पटकपटक डडेल्धुराका जनतालाई ठग्दै आएको बताएका छन् । सोमबार बोलन्या थली धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

bishal shuit house

‘२०५१ सालको निर्वाचनबाट हालसम्म उहाँले पश्चिम सेतीको नारा लगाइरहनु भएको छ । सुदूरपश्चिमका सबैलाई रोजगारी दिन्छु भनेर उहाँले ठगिरहनु भएको छ’ मल्लले भने, ‘त्यसैले यसपालि सबै मतदाता मिलेर उहाँलाई हराउनुपर्छ, नत्र छैठौंपटक प्रधानमन्त्री हुनुभयो भने उहाँले देश बेच्नुहुन्छ ।’

joshi vada pasal 2

उनले प्रधानमन्त्री देउवाले बारम्बार डडेल्धुराका नागरिकलाई झुटो आश्वासन दिएर सत्ता पुग्ने गरेको बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.