सुदूरपश्चिममा भएका ठुला विकास आयोजनका बारेमा मिडियामा चर्चा भएन : एमाले सचिब भट्ट

धनगढी – नेकपा एमालेका सचिब लेखराज भट्टले सुदूरपश्चिममा भएका ठुला विकास आयोजनका बारेमा मिडियामा चर्चा नभएको बताएका छन ।

bishal shuit house

प्रेस चौतारीले धनगढीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा ठूला ठूला विकास परियोजनाको शुरुआत भएको भए पनि त्यसको बारेमा मिडियामा खासै चर्चा नभएको गुनासो गरे ।

joshi vada pasal 2

‘गेटा मेडिकल कलेज, दोधारी चाँदनी शुख्खा बन्दरगाह, धनगढी अत्तरिया औधोगिक करिडोर, हरैया औधोगिक क्षेत्र लगाएतका धेरै कामहरु मेरै नेतृत्वमा अगाडी बढेका हुन । धेरै परियोजनाहरुको डिपिआरको काम सकिएको छ’ सचीव भट्ट ले भने , ‘यति धेरै काम हुँदा पनि हाम्रो तिरका मिडियाहरु बेखबर नै हुन्छन् । भएको कामको प्रचार गर्न किन कन्जुस्याइँ गर्नु पर्यो ।’

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.