डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता

डोटी – डोटीको सायल गाउँपालिकामा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छिन् । ठूलो खोलाले बगाएर सायल गाउँपालिका–६ रउकल्ला बस्ने शेरबहादुर साउदकी ९ वर्षीया छोरी सीता साउद बेपत्ता भएकी अस्थायी प्रहरी पोष्ट कलेनाले जानकारी दिएको छ ।

bishal shuit house

गोरु गोठाला गएको बेला स्थानीय परिगाउँको ठूलो खोलाले बगाउँदा उनी बेपत्ता भएकी अस्थायी प्रहरी पोष्ट कलेनाका प्रमुख मानबहादुर रोकायाले बताए ।

joshi vada pasal 2

खोलाले बगाउँदा बेपत्ता भएकी बालिकाको खोजीका लागि अहिले स्थानीयवासी सहित प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

अपडेट : डोटीमा खोलामा बगेर बेपत्ता भएकी बालिकाको शव भेटियो

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.