कैलालीमा एक युवक मृत फेला

bishal shuit house

अत्तरिया – कैलालीका एक युवक मृत अवस्थामा फेला परेका छन् । भजनी नगरपालिका–४ झलझलिया बस्ने ३८ वर्षीय जुद्धबहादुर साउँद मृत फेला परेका हुन् ।

आइतबारब उनी वडा नम्बर ४ ४ राजीपुरस्थित सडक छेउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.