कैलालीबाट लागु औषध कारोबारमा संलग्न भएको आरोपमा २ महिला पक्राउ

अत्तरिया – कैलालीमा लागुऔषध सहित एक होटलकी मालिक पक्राउ परेकी छिन । लम्कीचुहा नगरपालिका ३ चिसापानीबाट करिब ४ सय मिलिग्राम खैरो हेरोईन सहित स्थानीय ५० वर्षीया बिमला केसी पक्राउ परेकी हुन् ।

bishal shuit house

प्रहरीले उनीसंग लागु औषध कारोबारमा संलग्न भएको आरोपमा स्थानीय दिपा विष्टलाई पनि पक्राउ गरेको छ ।

joshi vada pasal 2

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.