महाकालीमा बेपत्ता किशोरीहरू भेटिएनन्

बैतडी – महाकाली नदीमा बगेर बेपत्ता भएका किशोरीहरू अझै भेटिएका छैनन् । बैतडीको दशरथचन्द नगरपालिका–८ की १६ वर्षीया कविता टमटा र १५ वर्षकी संगीता टमटा हिजो महाकाली नदीमा बगेर बेपत्ता भएका थिए ।

bishal shuit house

आज पनि बिहानै देखि सुरक्षाकर्मी सहित स्थानीयले खोजी गरिराखेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

joshi vada pasal 2

महाकाली नदीमा नुहाउने क्रममा नदीस्थित नगतडीबाट हिजो दिउँसो १ बजेदेखि बेपत्ता भए पनि प्रहरी र प्रशासनलाई भने साँझ मात्रै सूचना पुगेको भारतीले बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.