कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

raunak fals and silling

अत्तरिया – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । वेदकोट नगरपालिका – १० मा म २ प ७२८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका हुन ।

maya metro hospital

घाइते हुनेमा मोटरसाइकल चालक बेलौरी नगरपालिका–२ गोकुलपुरका अन्दाजी ४५ वर्षीय मंगल राना र पछाडि सवार मानबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.