मेयर नेतृत्वको टोलीद्धारा दिपायल बजारमा सरसफाई

अत्तरिया – डोटीको दिपायलको पिपल्ला बजारमा सरसफाई गरिएको छ । दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सि खड्काको नेतृत्वमा दिपायल बजारमा सरसफाई गरिएको हो ।

नगरपालिकाको हरेक महिनाको १० र २५ गते बजार क्षेत्रमा सरसफाइ गर्ने कार्यक्रम अन्तरगत बुधबार बजार क्षेत्रमा सरसफाई गरिएको नगरपालिकाले जनाएको छ ।

joshi vada pasal 2
bishal shuit house

सरसफाई कार्यक्रममा उधोग बाणिज्य संघ, चेम्बर अफ कमर्स र सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम सिलगढी बजार, ऐयरपोर्ट बजार, राजपुर बजार लगायतका क्षेत्र संचालन गरिने नगरप्रमुखको सचिवालयले जनाएको छ ।

maya metro hospital

दमकलबाट पानी छर्केर सडक सफा गरिदै 

मेयरमा निर्वाचित भएपनि बजार क्षेत्रमा नियमित सरसफाइ गर्ने मेयर खड्काको अनुसार साउन १० गते पहिलो पटक बजार दिपायल बजार क्षेत्रमा सरसफाई गरिएको थियो । दिपायल बजार हरेक महिनाको १० र २५ गते बन्द रहने गरेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.