डडेल्धुराका एक किशोर मृत फेला

डडेल्धुरा – डडेल्धुरा सदरमुकामबाट बेपत्ता भएका एक किशोर मृत फेला परेका छन् । जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ स्थित सिलिङधारा घर भएका अन्दाजी १७ वर्षीय किरण पाठक मृत भेटिएका हुन् ।

maya metro hospital
raunak fals and silling

उनी अमरगढीकै मौरडा गाउँ तल रहेको डोटी खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए ।

joshi vada pasal 2

पाठकको शव खोलामा डुबेको अवस्थामा भेटिएको उनले बताए। उनका अनुसार पाठक शनिबारदेखि बेपत्ता थिए ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.