सुदूरपश्चिममा थप ८४ संक्रमित थपिए

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप ८४ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा एन्टीजेन बिधिबाट १ हजार ४३ नमूनाको कोरोना परिक्षण गर्दा ६३ र पीसीआर बिधिबाट ६४ नमूनाको कोरोना परिक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

maya metro hospital

संक्रमित मध्ये कैलालीका ३२, कञ्चनपुरका ४३, अछामका ४, दार्चुलाका २, बैतडी, बझाङ र डोटीका १÷१ जना रहेका छन ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.