कञ्चनपुरका एक पुरुषको मलेशियामा मृत्यु

कञ्चनपुर – कृष्णपुर नगरपालिका–५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेशियामा आइतवार मृत्यु भएको छ।

maya metro hospital
raunak fals and silling

मलेशियामा रोजगारी गर्दै आएका देउवाको हृदयघातबाट मृत्यु भएको जानकारी आएको कृष्णपुर प्रमुख हेमराज ओझाले बताए।

joshi vada pasal 2

देउवा १५ वर्षदेखि मलेशियामा रोजगारी गर्दै आएका थिए।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.