कञ्चनपुरको कृष्णपुरबाट अवैध सामान बरामद

अत्तरिया – कञ्चनपुरको कृष्णपुरबाट अवैध सामान बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका – ५ बाट भन्सार छलिका अवैध सामान बरामद गरेको हो ।

bishal shuit house

जसअन्तरगत चिनी, बिडी, युरीया मल गरि अन्दाजी १ लाख ५० हजार ५०० बराबरको सामान र भारतबाट भन्सार छली ल्याइएका विभिन्न सामान १ लाख १५ हजार ३० गरी जम्मा २ लाख ६५ हजार ५३० मूल्य बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2

उक्त सामान आवश्यक कारवाहीको लागी सम्बन्धित भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.