देशभर थपिए ९१५ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा देशभर थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार बुधबार ९१५ जनामा संक्रमण पुष्टि भएको हो। परीक्षण गरिएको १५ प्रतिशतमा देखिएको हो।

bishal shuit house

६ हजार २ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। तीन हजार ९१ जनाको पिसिआर र दुई हजार ९११ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५४३३ जना सक्रिय संक्रमित छन्।

joshi vada pasal 2

३०१ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.