डडेल्धुरामा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ

bishal shuit house

डडेल्धुरा – डडेल्धुरामा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरेर प्रहरीमाथि हातपात गर्ने जिल्लाको नवदुर्गा गाउँपालिका – ५ का उत्तम बिष्ट र समशेर बिष्ट पक्राउ परेका हुन् ।

उनीहरुले जिल्ला अस्पताल डडेल्धुरामा प्रहरी माथी हातपात गरेको डडेल्धुराका प्रहरी निरीक्षक उमाकान्त जोशीले बताएका छन । पक्राउ परेका दुबै जनामाथि अभद्र व्यवहारमा मुद्धा चल्ने उनले बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.