अस्ताए अत्तरियाका व्यापारी गौतम

अत्तरिया –  कैलालीको अत्तरियाका व्यवसायी सुभाष गौतमको मृत्यु भएको छ । लामो समय देखि गोदावरी नगरपालिका–१ अत्तरियामा सोल्टी फोटो स्टुडियो सञ्चालन गर्दै आईरहेका ४२ वर्षीय गौतमको मृत्यु भएको हो ।

Karma Consultancy
belauri nagarpalika

शनिवार विषादी सेवन गरेका गौतमको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

citizen security services

गौतम नेपाल फोटोग्राफर एशोसियसन कैलालीका सल्लाहकार समेत रहेका थिए ।

attariya hospital

सम्बन्धित समाचार : अत्तरियाका व्यवसायी गौतमको शोकमा कैलालीका फोटो स्टुडियो बन्द

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.