बाजुरामा पुरुषको शव फेला

बाजुरा – बाजुरामा एक पुरुष मृत फेला परेका छन् । स्वामीकार्तिक खापर गाउँपालिका – २ बालुवास्थित कर्णाली नदीको किनारमा पुरुष मृत फेला परेका हुन ।

Karma Consultancy

मृत फेला परेका ति पुरुषको नाम, थर, नखुलेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.