धनगढी जलमग्न

belauri nagarpalika

धनगढी – बुधबार बिहानै देखिको बर्षाले कैलालीको धनगढी बजार जलमग्न बनेको छ । थोरै बर्षा हुँदा पनि डुबान हुने धनगढीमा खोला नाला अतिक्रमण हटाउने र पानी निकासका लागि पाइपलाईन बिछ्याउने काम भएपनि यस पटक पनि समस्या दोहरीएको छ ।

Karma Consultancy

धनगढी उपमहानगरपालिका वडानम्बर १, २, ३ र ५ का वस्ती डुबानमा परेका छन् । डुबानमा कारण आउजाउ गर्न र व्यापार व्यवसाय सन्चालन गर्न कठिन भएको स्थानीयले बताएका छन् ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.