कैलालीको खुटीया नदी किनारामा सतर्कता अपनाउन आग्रह

अत्तरिया – कैलालीको खुटीया नदी किनारामा सतर्कता अपनाउन आग्रह गरिएको छ । जलसतह सतर्कता तह आसापास पुगेकाले नदीको तटीय क्षेत्र र डुबान हुने होचो भु-भागमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

maya metro hospital

जल तथा मौसम विज्ञान बिभागले अहिले पनि बर्षा भईरहेकाले आज दिउँसो सम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.