अत्तरियामा भारी वर्षा हुँदै
अत्तरिया – करीब १० दिनको अन्तराल पछि अत्तरियामा भारी वर्षा भैइरहेको छ । अत्तरिया क्षेत्रमा असार २५ गते यता बर्षा हुन सकेको थिएन ।
वर्षा नहुदा यश क्षेत्रमा अत्याधिक गर्मी बढेको थियो । धनगढी चौमाला लगायत अत्तरिया आसपासका क्षेत्रमा एक साता यताको अवधिमा बर्षा भएको थियो ।
अत्तरियामा वर्षा भएपछि गर्मीले आर्जित नागरिकले राहत महशुल गरेका छ ।