कैलालीको हरैयामा साईकल र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते

अत्तरिया – कैलालीको हरैयामा साईकल र मोटरसाइकल एक आपसमा ठोक्किएर २ जना घाइते भएका छन ।

maya metro hospital

गोदावरी नगरपालिका – ७ मा भएको दुर्घटनामा साईकलयात्री गोदावरी नगरपालीका वडा नम्बर ८ घर भएका ३८ वर्षीय अर्जुन चौधरी र मोटरसाइकल चालक डोटीको दिपायल सिलगढी नगरपालीका वडा नम्बर २ घर भएका २८ वर्षीय विक्रम बोगटी घाइते भएका हुन ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको सु प प्र ०१००८ प ९७३५ नम्बरको मोटरसाइकलले सोहि दिशातर्फ जाँदै गरेको साईकललाई ठक्कर दिएको सुदूरपश्चिम प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

attariya hospital

घाइते दुवैजनाको अत्तरियास्थीत पदमा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.