शैलेश्वरी माविको अध्यक्षमा पाठक चयन By अत्तरिया अनलाइन On असार ३०, २०७९ अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ मा रहेको शैलेश्वरी माध्यामिक विध्यालयको अध्यक्षमा खगराज पाठक चयन भएका छन । विद्यालय व्यवस्थापन समितिको बैठकबाट पाठकलाई अध्यक्षमा चयन गरिएको हो ।