सुदूरपश्चिम विश्वविद्यालयको बेरुजु २१ लाख बढी

अत्तरिया – सुदूरपश्चिम विश्वविद्यालयको बेरुजु २१ लाख बढी देखिएको छ । महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा उक्त विश्वविद्यालयको २१ लाख ७७ हजार बेरुजु देखिएको हो ।

maya metro hospital

उक्त प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजु त्रिभुवन विश्वविद्यालयको देखिएको छ । जसको बेरुजु ५ अरव ४१ करोड ८८ लाख ६१ हजार देखिएको छ ।

विश्वविद्यालयहरु मध्ये सबैभन्दा कम पोखरा विश्वविद्यालयको ३ लाख ८३ हजार बेरुजु देखिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.