डोटीमा एक महिलाको शव फेला

डोटी – डोटीमा एक महिला शव फेला परेको छ । पुर्वीचौकी गाउँपालिका – ३ ठाडा गाउँ की ६० वर्षीया मनसरी बोहराको शब फेला परेको हो ।

maya metro hospital

शनिबार देखि घरपरिवारको सम्पर्कमा नरहेकी बोहराको पुर्वीचौकी गाउँपालिका – ६ गण्डिगाड खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उक्त घटनाका बारे थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.