समय दिन छोडे टीकापुर घण्टा घरका घडीले By अत्तरिया अनलाइन On असार ३०, २०७९ तस्वीर : रासस कैलालीको टीकापुरमा निर्माण सम्पन्न भएको केही महिनामै घण्टा घरमा जडान भएका घडीले एकिन समय दिन छोडेका छन् । चारवटा घडी बिजुली बत्ती गएपछि बन्द हुने र बत्ती आएपछि एकिन समय दिने तवरले जडान गरिएका थिए ।