गोदावरी – ४ बास्कोटामा अलपत्र अवस्थामा रहेकी एक महिला फेला

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ मा अलपत्र अवस्थामा रहेकी एक महिला फेला परेकी छन ।

maya metro hospital

वडाको बास्कोटा जंगलको किनारमा सानो छोरी सहित बाजुराको बाँधु गाविस – ३ मा स्थायी घर भएकी सरिता सार्की फेला परेकी हुन ।

नागरिकता अनुसार मुगुको श्रीकोट गाविस – ८ मा जन्म भएकी उनलाई स्थानियहरुले फेला पारेको वडा नं. ४ का वडाध्यक्ष हेमप्रकाश मल्लले बताए ।

attariya hospital

अहिले उनलाई बास्कोटामै रहेको शहरि स्वास्थ्य केन्द्रमा राखिएको र उनको मानसिक अवस्था ठिक नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.