धनगढीमा छाडा गोरु संग जीप ठोक्कीदा गोरु मर्‍यो, सहचालक घाइते

 

अत्तरिया – कैलालीको धनगढीमा बोलेरो जीपले छाडा गोरुलाई ठक्कर दिदाँ गोरुको मृत्यु भएको छ भने जीपका सहचालक घाइते भएका छन ।
Karma Consultancy
citizen security services
belauri nagarpalika
धनगढी उपमहानगरपालिका – ३ भाटभटेनी अगाडी धनगढी बाट अत्तरिया तर्फ आउँदै गरेको से १ ज ८९० नम्बरको बलेरो जीपले छाडा गोरुलाई ठक्कर जीप सडकमै पल्टिएको थियो ।
attariya hospital
दुर्घटनामा जीपका सह चालक बझाङको तलकोट गाउँपालिका – ५ बस्ने आकाश मल्ल घाइते भएका हुन । उनको दाहिने कानमाथी टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घाइते मल्लको धनगढीमै रहेको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.