सुदूरपश्चिम विश्वविद्यालयले निकालेको शिक्षक कर्मचारीको विज्ञापन रद्द

कञ्चनपुर – सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी करार सेवामा भर्ना गर्न प्रकाशित गरेको विज्ञापन रद्द गरेको छ । विश्वविद्यालयले गत शुक्रवार सार्वजनिक सूचना प्रकाशित करारमा शिक्षक तथा कर्मचारी माग गरेकोमा उक्त सूचना रद्द गरिएको भन्दै दोस्रो सूचना जारी गरेको छ ।

maya metro hospital

दोस्रो पटक निकालिएको सूचनामा भनिएको छ ‘विभिन्न पदमा शिक्षक तथा कर्मचारी करार सेवामा भर्ना गर्न सूचना प्रकाशित गरिएकोमा हाललाई विविध कारण बस उक्त सूचना स्थगित गरिएको छ ।’ सूचनामा रद्द गरिएको कारण भने खुलाईएको छैन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.